Live on
Your Voice, Your Power
रसुवा – बाढीले क्षति पुर्याएको स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म यातायात सञ्चालनमा आएको छ । पहिलो हटाएपछि उक्त सडक सञ्चालनमा आएको हो । स्याफ्रुवेशी–रसुवागढी सडक खण्डअन्तर्गत करिब १३ किमी सडक सञ्चालनमा आएको हो भने टिमुरेदेखि रसुवागढी मितेरी पुलसम्मका दुई स्थानमा १५० मिटर नयाँ ट्रयाक बनाउन काम भइरहेको छ। यता त्रिशुली नदीले सडक तथा घर–जग्गा कटान गरेको खाल्टे…