देश/प्रदेश Archives | Page 69 of 2009 | Khabarhub Khabarhub

आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । निर्धारित मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६०, गोलभेँडा सानो (तराई) २२, आलु रातो ३३, आलु रातो (भारतीय) ३५, प्याज…