Live on
Your Voice, Your Power
धनगढी– कैलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्। आज १२:१० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफू सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। शवलाई पोस्टमार्टमको लागि सेती प्रादेशिक…