देश/प्रदेश « Khabarhub

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट- कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातारको वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए । उनले भने, “दुई दिन भइसक्यो…