देश/प्रदेश « Khabarhub

मोरङमा भारतीय नागरिकको शव फेला

विराटनगर- मोरङको सुन्दरहरैचा नगरमा एक भारतीय नागरिकको शव फेला परेको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पानीमा डुबेको अवस्थामा आज फेला परेको प्रहरीको भनाइ छ । नगरको वडा नम्बर १२ स्थित पैनीमा फेला परेको उनको शवमा निधार र मुखसहित शरीरका विभिन्न स्थानमा चोट देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ…