देश/प्रदेश Archives | Page 702 of 2038 | Khabarhub Khabarhub

हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै…