देश/प्रदेश Archives | Page 703 of 2056 | Khabarhub Khabarhub

बारामा १०५ किलो गाँजा बरामद

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागूऔषध गाँजा ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको बताइएको छ । उक्त ट्रक पल्टिएको खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो । ट्रकको खोजतलास…