Live on
Your Voice, Your Power
दमौली- मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन पुलको म्याद सकिएको छ । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएको हो । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म उक्त पुलमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिए ।…