देश/प्रदेश « Khabarhub

आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री

काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन्। उनले बुधबार दिउँसो २ बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन्।…