देश/प्रदेश « Khabarhub

निर्माणाधीन सुनकोसी-सित्खा लिफ्ट सिँचाइ आयोजना अलपत्र

मन्थली– सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याएको थियो । विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग विसं २०७५ असार २९ मा भएको सम्झौता भएको थियो । निर्माण व्यवसायीले…