देश/प्रदेश Archives | Page 74 of 1990 | Khabarhub Khabarhub

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ - किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ भन्ने नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । नेपाल राष्ट्रिय व्यवसायिक बाख्रापालक महासङ्घ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका नगरकार्यापालिकाको कार्यालय, पशुपक्षी तथा मत्स्य विकास शाखा फुस्रेटार र बरभञ्ज्याङ बाख्रापालक समूहको…