Live on
Your Voice, Your Power
दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का दुई सय ९० जना जेष्ठनागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । समाजसेवी तथा सामाजिक कार्यमा सक्रिय शक्ति तामाङको पहलमा उनको गृह गाउँका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो । बिहीबार एक कार्यक्रमका बिच वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको उपस्थितिमा वैतेश्वर –…