Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले बझाङको सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडालाई पदमुक्त गर्न माग गरेका छन् । क्याम्पसमा लगाइएको ताला खोल्ने वातावरण निर्माण नगरी निर्वाचन अधिकृत स्याडा अराजक ढङ्गबाट एकलौटी तरिकाले अगाडि बढेको दाबी गर्दै नेविसंघ र अखिल समाजवादीले राजीनामा माग गरेका हुन् । दुवै संगठनले यसअघि फागुन…