देश/प्रदेश « Khabarhub

ताप्लेजुङको फुङलिङमा महिलाको शव फेला

काठमाडौँ-  ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । सोही नगरपालिका वडा नम्बर ७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ । फुङलिङ नगरपालिका ३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइण्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…