देश/प्रदेश « Khabarhub

सुदूरपश्चिममा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका तथ्यांक

बैतडी– सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९-८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८-७९ भन्दा आव २०७९-८० मा आधाभन्दा कम दुर्घटना भएको  प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ  । आर्थिक वर्ष २०७८-७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम…