देश/प्रदेश Archives | Page 777 of 1937 | Khabarhub Khabarhub

पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता

तनहुँ – माघे सङ्क्रान्ति पर्वको अवसरमा आज तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । नारायण–गोपाल युवा क्लबद्वारा बन्दीपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा आयोजित गोरु जुधाइमा हल्थुम्काका नवीन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीय भएको छ । उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका १४ हल गोरु सहभागी गराइएको क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए…