देश/प्रदेश « Khabarhub

इन्द्रदह मेलामा भक्तजनको उल्लेख्य सहभागिता

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने इन्द्रदह मेलामा करिब २५ हजार भक्तजनले सहभागिता जनाएका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो । दहचोकको इन्द्रदहमा स्नान गर्नाले पारिवारिक सुख शान्ति र समृद्धि कायम हुने तथा जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र…