देश/प्रदेश « Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त…