Live on
Your Voice, Your Power
झापा– झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण भएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण भएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका अनुसार सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यस्तै, शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमलब ५५, मेचीनगरमा ३९,…