Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छिन् । काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षा राज्यको प्रथमिकता हुनुपर्नेमा जोड दिएकी हुन् । उनले भनिन्, “देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा…