देश/प्रदेश « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने सरकारको तयारी, राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन, कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत, रुकुम पश्चिमको जिप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्योलगायतका समाचारले प्रमुख स्थान पाए । रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने सरकारको तयारी सरकारले टीकापुर घटनामा दोषी…