Live on
Your Voice, Your Power
फुङ्लिङ- गत शुक्रबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । स्थानीय र नेपाल प्रहरीले उनीहरूको खोजी जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनासहित चार जनालाई बगाएको थियो । जसमध्ये भोलिपल्ट बिहान एक जनाको शव भेटिएको थियो । बाँकी एकै…