Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँमा मंगलबारदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुलचोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे । पुल्चोकस्थीत पर्यटक बसर्पाकपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महाकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार, स्वयम्भू लगायतका स्थान हुँदै पुन पुलचोकसम्म आउने छ ।…