देश/प्रदेश « Khabarhub

ठेकेदार सम्पर्कविहीन हुँदा कुश्मिसेरा-राङ्खानी सडक खण्ड अलपत्र 

गलकोट– निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा-राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।  निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण अहिले कुश्मिसेरा-नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लाग्दा आधा मात्रै काम भएको छ ।…