देश/प्रदेश Archives | Page 857 of 1941 | Khabarhub Khabarhub

कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो

सल्यान – सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो। वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी जिप चालक कपुरकोट…