देश/प्रदेश Archives | Page 857 of 2050 | Khabarhub Khabarhub

बेलबारीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर– मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो।  साइकलमा सवार अर्का एक जना घाइते भएका छन्। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा…