देश/प्रदेश Archives | Page 859 of 1941 | Khabarhub Khabarhub

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार…