देश/प्रदेश « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग, रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, सहिद स्मारक ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजितलगायतका समाचारले प्रमुख स्थान पाए । नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र…