देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति, मधेश प्रदेश सरकारका तीन मन्त्रीद्वारा शपथ ग्रहण, रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश,अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह, प्रचण्ड सरकारले पूर्णता पायो, जसपा नेपालका दुई मन्त्री नियुक्त, मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचनालगायतका…