देश/प्रदेश « Khabarhub

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमूना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६२ रहेको छ । अहिले १२ जना…