Live on
Your Voice, Your Power
गण्डकी – सङ्घ र प्रदेशको चुनाव नजिकिँदो छ । यही असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि चुनावमा भाग लिने दलहरू तयारीमा जुटेका छन् । आसन्न चुनावलाई हेरेर मतदाता नामावली अद्यावधिक, मतदानस्थल थप, स्थानान्तरणदेखि अरु व्यवस्थापकीय काम भइरहेका छन् । चुनावी माहोल क्रमशः…