देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज नक्कली शरणार्थी प्रकरणबारे सदनमा जानकारी गराउन एमालेको माग, रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति, लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की, २०४८ पछिका उच्च पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग, चिकित्सकको परामर्श शुल्कमा वृद्धि, अवैध फोन नियन्त्रण गर्न एमडीएमएस लागूलगायतका समाचारले प्रमुख स्थान पाए । नक्कली शरणार्थी प्रकरणबारे सदनमा जानकारी गराउन…