देश/प्रदेश Archives | Page 890 of 1945 | Khabarhub Khabarhub

थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप…