देश/प्रदेश Archives | Page 894 of 1946 | Khabarhub Khabarhub

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन - चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय प्रेम तामाङ र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका थिए । घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा चालक प्रेमको उपचारकै…