देश/प्रदेश « Khabarhub

मर्स्याङ्दी नदीले बगाएका पाण्डेको सकुशल उद्धार

लमजुङ– मर्स्याङ्दी नदीले बगाएका एक जनाको सकुसल उद्धार गरिएको छ । बेसीशहर नगरपालिका–८ डम्पिङ साइड नजिकैबाट शुक्रबार मर्स्याङ्दी नदीले बगाएका वडा नं ११ पाण्डगाउँका राजु पाण्डेलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।