Live on
Your Voice, Your Power
सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ । रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो । तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने…