देश/प्रदेश Archives | Page 902 of 2053 | Khabarhub Khabarhub

कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोके

काठमाडौँ- कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगन्नाथ गाउँपालिका घर भएकी १५ वर्षीया किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीय किशोरबीच हुन लागेको विवाह जनप्रतिनिधिले रोकेका हुन् । यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानूनले…