देश/प्रदेश Archives | Page 924 of 1949 | Khabarhub Khabarhub

१७ औँ दिनमा निहारिकाले तोडिन् अनसन

काठमाडौँ– सरकारसँग तीन बुँदे सहमति भएपछि निहारिका राजपुतले अनसन तोडेकी छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले अनशन तोडेकी हुन् । उनी विभिन्न माग राख्दै विगत १७ दिनदेखि अनसन बस्दै आएकी थिइन् । सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा…