देश/प्रदेश Archives | Page 928 of 1950 | Khabarhub Khabarhub

 करेन्ट लागेर पाँच जनाको मृत्यु

सप्तरी– तराई मधेसका जिल्लामा अत्यधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका…