देश/प्रदेश Archives | Page 946 of 1951 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात

भैरहवा- लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ । लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको प्रदेशस्तरीय आपूर्ति संयन्त्रको बैठकले प्रदेशका १२ वटै जिल्लामा खाद्यान्न, पेट्रोलियम, मल खाद तथा उपभोग्य सामाग्रीको सहज आपूर्तिले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको हो । उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा…