देश/प्रदेश « Khabarhub

महाशिवरात्रिमा पशुपतिमा लाग्ने मेला बजारका लागि कम्पनी छनोट

काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर प्रतिस्पर्धामार्फत आज कम्पनी छनोट गरेको छ । महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेला बजार सञ्चालन गरिँदैछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई २० लाख ५० हजार रुपैयाँमा सञ्चालनको जिम्मेवारी…