देश/प्रदेश « Khabarhub

तारकेश्वरमा ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ– काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।  डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु…