देश/प्रदेश « Khabarhub

बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु

बाजुरा– भीरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भीरबाट लडेर बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार बडिमालिका नगरपालिका-६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९…