देश/प्रदेश « Khabarhub

सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गालाई

सुर्खेत – २८औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुषतर्फ दुर्गाबहादुर बुढाले हात पारेका छन् । सोमबार भएको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गरेका हुन् । उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दूरी पार गरेको…