देश/प्रदेश « Khabarhub

थप ३ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं– पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।  २२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।  पछिल्लो २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् ।…