देश/प्रदेश « Khabarhub

सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक जारी

काठमाडौ- सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समितिको बैठकमा अध्यक्षता गरिरहेका छन् । बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा छलफल भइरहेको बुझिएको छ । राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहानीयाँ…