देश/प्रदेश « Khabarhub

बैतडीका एक युवक चार दिनदेखि बेपत्ता

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव नाथका २० वर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् ।  विरेन्द्र चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् ।  वीरेन्द्रको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने…