देश/प्रदेश « Khabarhub

दाङमा सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु 

दाङ– गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा  भएको  दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए । त्यसैगरी गत असार…