धर्म / संस्कृति Archives | Page 105 of 254 | Khabarhub Khabarhub

मंगलबार : गणेशलाई यसरी खुसी बनाउन सकिन्छ

काठमाडौं - मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। यसरी गणेशलाई खुसी बनाउन सकिन्छ बिहान…