धर्म / संस्कृति « Khabarhub

चासोक तङनाम : लिम्बुनीको शीरदेखि पाउसम्म सुनैसुन !

धरान– महिलाहरुले लगाउने सुनका गहनाको नाम के–के होला ? जान्न चाहनुहुन्छ भने याक्थुङ लिम्बु महिलाले शीरदेखि पाउसम्म लगाउने गहनाको नाम सोध्दा हुन्छ । अहिले चासोक तङनामको मौसम चलिरहेको छ । यो चाडमा लिम्बु समुदायका महिलाहरु सुनमा सजिएर धान नाच्न निस्कने गर्छन् । यो साता धरानमा पाँच दिनसम्म चासोक तङनाम मनाइयो । विभिन्न सांस्कृतिक पर्वमा लिम्बु…